लहान १३ , मंसिर । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनलाई सफल पार्न सिराहा क्षेत्र १ बाट क्षेत्रीय सभापतिका लागि कन्हैया प्रसाद गुप्ताले उम्मेदवारी दिएको छन् ।वडा २३ को वडा अध्यक्ष समेत रहेका गुप्ता सभापति पदका लागि उम्मेदवारी दिएको हुन् ।
यता सभापति पदका लागि समाजसेवी महेश चौधरीले पनि उम्मेदवारी दिएको छन् । गुप्ताले रामचन्द्र पौडेल समुहबाट उम्मेदवारी दिएका छन् भने समाजसेवी महेश चौधरीले देउवा समुहबाट उम्मेदवारी दिईएको जानकारीमा खुल्न आएको छ ।सखुवान्नकारकट्टी , भगवानपुर , लक्ष्मिपुरपत्तारी गाउँपालिका र लहान नगरपालिका गरी ४१ वटा वटा वडाको करिब ७ सय मतदाता रहेको छ ।
ADVERTISEMENT