काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहका लागि २५ सय ९८ जना शिक्षकका लागि दरखास्त माग गरेको छ ।

आयोगले बुधबार  पदपुर्तिका लागि खुला विज्ञापन आव्हान गरेको हो ।

यसरी दिनुहोस् अनलाइन दरखास्त!

आयोगले योग्यता पुगेका इच्छुक उम्मेदवारहरुलाई पौष ६ गते देखि माघ ६ गतेसम्म तोकिएको दस्तुरमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने जनाएको छ।

www.online.tsc.gov.np जनाएको  मा गई नयाँ खाता बनाई आवेदन दिन सकिनेछ।

बिज्ञापन हेर्नुहोस् 

    

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय