उद्वव अविदित

दूध चुसेर हुर्किएका गंगटाहरुले,
आफ्नै आमाको मासु खोज्छन !
त्यहाँ स्वाधिनता मजाक बन्छ,
मूर्ख तालमा पराधिनता रोज्छन !!
तब ईतिहासमा कलंक कोरिन्छ
अनि सन्ततीले श्राप्छ्न पूर्खालाई ।
आज म फेरि त्यही संघारमा उभिएर
केही होला कि भनी आत्तिईरहेको छु !
आफ्नो देश सम्झदैं तात्तिरहेको छु !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय