दिक्षान्स खड्का, हेटौंडा । पूर्बि मकवानपुर बकैया गाउँपालिकामा करिब ७ हेक्टर जमिनमा पाेखरि खान्ने भएको छ। व्यवसायीक रुपमा नै माछा पालन गर्ने लागिपरेका हरियाली कृषि समुहलाई राज्यले समेत लगानी गरेकाे छ।

प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियाेजना मत्य व्लक बिकास कार्यक्रम अन्तरगर्त कृषि कार्यालय मकवानपुरले ७ हेक्टर जमिनमा बकैया गाउँपालिकाकाे ६र ७ नम्बर वडामा याे कार्यक्रम अन्तरगर्त अनुदान दिइएको हाे।

स्वदेशमै परिश्रम गर्ने आट गरेर यहि पैसा कमाउन सकिन्छ भन्ने उद्श्यले युवाहरु पलायन हुन बाट जाेगाउन र स्वराेजगारमा आत्मानिर्भर हुन माछा पालान गर्ने युवाहरु लागिपरेकाे धमिले हरियाली कृषि समितिकाे सदस्य राजु स्याङ्तानले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय