बारा,नेपाल सरकार राष्ट्रीय खेलकुद परीषदले केही दिन अघी गरेको निर्णय बिरुद्द नेपाल तेक्वान्डो सङ्घ मधेस प्रदेश संघको प्रदेश अध्यक्ष पेमा सिद्धि लामाद्वारा हस्ताक्षर भएकोबिज्ञप्ति मार्फत आपत्ती जनाएको छ ।
कानुन सम्वत कुनै पनी किसिमले नेपाल तेक्वान्डो सङ्घले अर्को सङ्घलाई नेपाल तेक्वान्दो सङ्घले तैयार गरेको सम्रचनाहरु माथी हस्तक्षेप गर्न नदिने र त्यस्ता किसिमका कार्यहरु आईलागे सरकार बिरुद्द र त्यस्ता किसिमक सङठन बिरुद्द प्रतीकारमा उत्रने गरी आन्दोलन नै गर्नु परे पनी होसीयारीका साथ तैयारी अवस्थामा रहन मातहतका प्रदेश,जिल्ला सम्रचनाहरु र डोजाङ्ग तेक्वानदोलाई माया गर्ने खेलाडीहरु तैयारी अवस्थामा रहन बिज्ञप्ति मार्फत आह्वान गरेका छन ।