प्रदिप सिंह,
लहान ।सिरहाको लहान नगर पालिका वडा नम्बर १ कृष्ण टोल देखि ६ सय मिटर दक्षिण खाली चौर मा प्रतेक दिन बेलुका र साझको समयमा जुवा खेल्ने युवाहरुको निकै जनमघट लागेको हुन्छ ।
खाली ठाउमा युवाहरु एक गोल भइ उनीहरु जुवा खेल्ने गर्द छ भने चाचै तिर घर रहेक छ् उनीहरु हजार देखी लाख रुपैयाँ सम्मको जुवा खेल्ने गरेको एक जना स्थानीयले बताएको छ।
उक्त ठाउका उनीहरुलाइ स्थानीयले जुवा नखेल्नु भनेर पटक पटक सम्झौउदा पनि उनीहरूले जुवा खेल्न छाडेको छैन।जुवा समाजका लागि घातक हो भन्दै तपाइँहरु
नखेल्नु यहा नानी बाबुहरु यहि सिक्छ भने पछि उल्टै थर्काउने गरेको र धेरै बोल्नु हुन्छ भने पिटछु भनिएको छ।
दिन प्रतिदिन चोरीको ढकैटी जस्तो घटना भध्नुको मुख्यकार्न यहि लागू औषध ,जुवा हो भनेर एक जना महिला रुदै समाचार माध्यमलाई बताए ।