नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग हुने दुवै खेल जित्नैपर्ने बताएका छन् । साफ च्याम्पियन्स लिगको तयारीमा रहेका नेपाल र भारतबीच भदौ १७ र २० गते घरेलु मैदान दसरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुँदैछ।

पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले दुवै खेल फिफा र्‍याङ्किङका लागि जित्न जरुरी छ भन्नु भयो । साथै नेपाली फुटबल दर्शकहरु पनि नेपाल भारत मैत्रीपूर्ण खेललाई लिएर निकै उत्तसाहित भएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय